FLASH NEWS
  • Loading...

गाइका घ्यूको यस्ता छन् फाइदा

  • गोल्डेन खबर
  • ६ साल अघि
  • २५८ पटक पढिएको
गाइका घ्यूको यस्ता छन् फाइदा

प्राय मानिसहरुलाई लाग्छ कि गाइको घ्यू खाँदा शरिरमा बोसो बढ्छ, तौल बढ्छ र यसले स्वास्थ्यसँगै मुटुसम्बन्धि विभिन्न रोग पनि निम्त्याउँछ । तर यो सबै भ्रम हो यसका फाइदाहरु यस्ता छन ।
१.कमजोरी हटाउँछ
एक गिलास मनतातो दुधमा गाईको दुध मिसाएर पिउँदा थकान र कमजोरी हट्छ । यसबाहेक गाईको घ्युलाई राती सुत्नुअघि हल्का मनतातो पारेर एक थोपा नाकमा हाल्नुहोस् । यसले घुर्ने समस्याबाट राहत दिलाउँछ ।

२.आँखाका लागि फाइदाजनक
एक चम्चा गाईको घ्युमा एक चौथाई कालो मरिच मिसाएर बिहान खाली पेट र राती सुत्नेबेला खानुहोस् । यसले आँखाको चमक बढाउँछ ।

३.मुटुका लागि फाइदाजनक
गाईको घ्युको सेवन गर्दा विभिन्न रोग हट्ने गर्छ । यसबाहेक यो मुटुरोगका लागि पनि फाइदाजनक हुन्छ । यसले कोलेस्ट्रोल कम हुन्छ ।

४.पाचन शक्ति बलियो
घ्यूमा ब्यूटिरिक एसिड अत्यधिक मात्रामा पाइन्छ । यसबाहेक गाइको घ्यूमा निकै सजिलै पच्ने स्याचुरेटेड फ्याट हुन्छ ।

५.छालालाई नरम बनाउँछ
घ्यूमा एन्टिअक्सिडेन्ट गुण पाइन्छ जसले अनुहारमा चमक आउने गर्छ । अनुहारमा गाइको घ्यूले मसाज गर्नुहोस् । यसले छाला नरम हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित