FLASH NEWS
  • Loading...

पाँचखालका प्रमुखले आफ्नो तलब टुहुरा र अपाँग को पढाईमा खर्च गर्ने

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८५ पटक पढिएको
Post Thumbnail


काभ्रे—पाँचखालका नगरपालिका प्रमुखमा सोमबार सपथ खाएका महेश खरेलले आफ्नो ओहोदाको सपथसंग—संगै आफ्नो तलब अनाथ बालबालिकाको लागी खर्च गर्ने जनाएका छन् ।
पाँचखाल नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका महेश खरेलले ७ हजार ३ सय ५६ मत ल्याएर आफुलाई पाँचखालको प्रमुखमा उभ्याएका हुन् । उनले सोमबार आफ्ना् सपथ ग्रहण कार्यक्रममा उनले आफ्नो जितले पाँचखालको मुहार फेर्ने प्रतिवद्धता पनि जनाए । १३ वडा रहेको सो नगरपालिकाको समस्या पहिचान गर्दै समस्या समाधान गर्ने उनले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित