FLASH NEWS
- मोरङमा आगलागीबाट एक बालिकाको मृत्यु, जल्यो १२ वटा घर (तस्विरहरु) |
- आज हुदै गरेको स्वतन्त्र विद्यार्थी युनियनको मतदानका झलकहरु |
- स्ववियु चुनाव मिति घोषणाको माग गर्दै त्रिचन्द्रमा नेविसंघको प्रदर्शन |
- काठमाडौं विश्वविद्यालयका उपकुुलपतिले लिए शपथ |
- Mumbai Indians Announce Squad for IPL 2025; Hardik Pandya to Lead |
सुनचाँदीको मूल्य बढ्यो
- गोल्डेन खबर
- २ हप्ता अघि
- १८ पटक पढिएको

सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला रू. एक हजार चार सय र चाँदी प्रतितोला रू. २५ बढेको हो ।
सोमबार प्रतितोला रू. एक लाख ६८ हजार एक सयमा कारोबार भएको सुन आज बढेर प्रतितोला रू. एक लाख ६९ हजार पाँच सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यसैगरी आज चाँदी प्रतितोला रू. एक हजार नौ सय ४० मा किनबेच हुने महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार आठ सय ९२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस