FLASH NEWS
  • Loading...

सुनको मूल्य बढ्दा चाँदीको घट्यो

  • गोल्डेन खबर
  • १ महिना अघि
  • ४५ पटक पढिएको
सुनको मूल्य बढ्दा चाँदीको घट्यो

काठमाडौँ, माघ २९ गते । सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रू छ सय बढेको हो । सोमबार प्रतितोला रू एक लाख ६९ हजार छ सयमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ७० हजार दुई सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य भने प्रतितोला रू ३० घटेको छ । आज चाँदीको मूल्य प्रतितोला रू एक हजार नौ सय ४५ निर्धारण गरिएको छ ।

  • 1
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित