FLASH NEWS
  • Loading...

जापानमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

  • गोल्डेन खबर
  • ४ महिना अघि
  • १९० पटक पढिएको
जापानमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

एजेन्सी जापानमा बिहीबार अपरान्ह शक्तिशाली भूकम्प गएको अमेरिकन भौगर्भिक विभागका अनुसार दक्षिणी जापानमा शक्तिशालीभूकम्प को धक्का महसुस भएको हो

जापानी टेलिभिजन एनएचके वर्ल्डका अनुसार भूकम्पपछि मियाजाकी, कोची, ओइता, कगोशिमा जस्ता इलाकामा सुनामीको चेतावनीजारी गरिएको

जापानका प्रधानमन्त्रीले पनि भूकम्पपछि सरकारको तर्फबाट केही निर्देशन जारी गरेका छन्

प्रधानमन्त्रीको निर्देशनअुनसार जनतालाई समयमै सुनामी अन्य जोखिमबारेको सूचना तत्काल दिन भनिएको साथै क्षति रोक्नकालागि नागरिकलाई जोखिमयुक्त स्थानबाट निकाल्ने जस्ता कदम चाल्न भनिएको सम्भावित क्षतिको तत्काल आकलन गर्न पनिउनले सरकारी  निकायलाई भनेका छन्

स्थानीय सरकारसँग मिलेर काम गर्न नियमित सम्पर्कमा रहन आग्रहसहित जापानी प्रधानमन्त्रीले नागरिकको ज्यान बचाउन कुनै कसरबाँकी नराख्न भनेका छन्

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित