FLASH NEWS
- Loading...
ताप्लेजुङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प
- गोल्डेन खबर
- ३ महिना अघि
- ११८ पटक पढिएको
काठमाडौं । ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको भहशुस गरिएको छ ।
शनिबार राती १० बजेर १३ मिनेट जाँदाताप्लेजुङको खिजिनिम आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रियभूकम्प मापन केन्द्रले जनाएको छ । यस बिषयमा बिस्तृत विवरण भने आएको छैन् ।
प्रतिक्रिया दिनुहोस