FLASH NEWS
  • Loading...

संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसुची

  • गोल्डेन खबर
  • ४ महिना अघि
  • ९९ पटक पढिएको
संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसुची

काठमाडौं संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दै  प्रतिनिधिसभाको बैठक अपराह्न बजे राष्ट्रियसभाको बैठकदिउँसो सवा बजे बस्नेछ

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डले आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्नेकार्यसूची

राष्ट्रियसभाको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोपत्रबारे जानकारी गराउने कार्यसूची छ।

अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक, २०८१ दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने पारित गरी प्रतिनिधिसभामा फिर्तापठाउन प्रस्ताव गर्ने कार्यसूची छ।

अर्थमन्त्री पुनले नै राष्ट्र ऋण उठाउने विधेयक, २०८१ दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने पारित गरी प्रतिनिधिसभामा फिर्तापठाउन प्रस्ताव गर्नेछन्। 

भन्सार महसुल विधेयक, २०८१ दफावार छलफल गर्न पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउन प्रस्ताव गर्ने कार्यसूची छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ माप्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गर्न सहमतिका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयलेजानकारी दिएको

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित