FLASH NEWS
- Loading...
भारी बर्षाका कारण देशैभर बाढी पहिरो, ३६ सडक खण्ड ठप्प
- गोल्डेन खबर
- ४ महिना अघि
- ९२ पटक पढिएको
काठमाडौं । शुक्रबार रातिदेखि परिरहेको भारी वर्षाका कारण चलेको बाढी पहिरोका कारण देशभर ३६ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।नेपाल प्रहरीले बाढी पहिरोका कारण बाटो अवरोध सम्बन्धी विवरण सार्वजनिक गर्दै बाढी पहिरोका कारण ३६ वटा सडक खण्डमासवारी आवागमन ठप्प भएको जानकारी दिएको हो ।
काठमाडौं उपत्यकासँगै जोडिएको कान्ति लोकपथ र चित्लाङ मकवानपुर सडक पूर्ण रूपमा अवरुद्ध छ । कोशीको दक्षिण कोशी मार्ग रकोशी मार्गमा पनि यातायात ठप्प छ ।
प्रतिक्रिया दिनुहोस