FLASH NEWS
- Loading...
अल्का अस्पतालको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर
- गोल्डेन खबर
- ७ महिना अघि
- २७७ पटक पढिएको
काठमाडौं । पनौति ४ टोखाल काभ्रेलिाञ्चोकमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
अल्का अस्पताल पा्र.लि.को प्राविधिक सहयोग, काभ्रे सेवा समाजको समन्वय र सामुदायिक बचत तथम ॠण सहकारी संस्था लि.को सहयोगमा यही वैसाख १५ गते शनिबार कुशादेवी मा.वीको प्रांगणमा निःशुल्क स्वास्थ्य शिविर हुन लागेको हो ।
शिविरबाट सिफारिस भएका बिरामीहरुको ल्याव, USG, ईसियो, ईसिजि, सिटीस्क्यान तथा अन्य जाँचहरु अस्पतालबाट निःशुल्क हुनेछ ।
शिविर संञ्चालन बिहान ८ः३० बजेदेखि शुरु हुने छ ।
कार्यक्रमाका सेवाहरुः
- स्त्रीरोग विशेषज्ञ
- आँखारोग विशेषज्ञ
- नाक,कान, घाटी
- दन्तरोग विशेषज्ञ
- छालारोग विशेषज्ञ
- बालरोग विशेषज्ञ
- जनरल मेडिसिन
प्रतिक्रिया दिनुहोस