FLASH NEWS
- Loading...
संक्रमणकालीन न्यायका बाँकी काम पूरा गर्नु सरकारको प्रमुख एजेन्डा हाे :प्रचण्ड
- गोल्डेन खबर
- १ साल अघि
- १९७ पटक पढिएको
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायका बाँकी काम पूरा गर्नु सरकारका प्रमुख एजेन्डा भएको बताएका छन् । संयुक्त राष्ट्रसंघकाे७८ओैँ महासभालाइ सम्बाेधन गर्दै यस्तो बताएका हुन । प्रधानमन्त्री प्रचण्ड मेराे प्रखुम राजनैतिक एजेन्डा संंक्रमणकालीन न्यायका बाँकी काम पूरा गर्नु हाे भनेका थिए ।
प्रतिक्रिया दिनुहोस