FLASH NEWS
  • Loading...

तीज शिवालयमा भक्तजनकाे घुँइचाे

  • गोल्डेन खबर
  • १ साल अघि
  • १२४ पटक पढिएको
तीज शिवालयमा भक्तजनकाे घुँइचाे

काठमाडौं – हरितालिका तीजकाे अवसरमा पशुपतिनाथ मन्दिर  लगायत देशभरका  शिवालयमा भक्तजनहरूकाे घुँइचाे लागेकाे छ । तीजमा पशुपतिनाथ मन्दिर  आउने भक्तजनका लागि  विहाना ३:००बजे नै मन्दिरका चारै ढाेका खुला गरिएको  पशुपति क्षेत्र विकासकाेषले जनाएको  छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित