FLASH NEWS
  • Loading...

सुन काण्डमा थप एक जना पक्राउ

  • गोल्डेन खबर
  • १ साल अघि
  • २६३ पटक पढिएको
सुन काण्डमा थप एक जना पक्राउ

काठमाडौं :सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।     पछिल्लाे पटक बाराका शिव कुमार सफरलाई प्रहरीले पक्राउ गरेकाे हाे ।उनीसँग  त्रिभुवन विमानस्थल भन्सारबाट बाहिरिएको ६१ किलाे सुन प्रकरणमा पक्राउ पर्नेहरूकाे संख्या २७पुगेकाे छ।गत साउन३गते त्रिभुवन  अन्तर्राष्ट्रिय  विमानस्थलबाट बाहिरिएको सुन राजशव अनुसन्धान  विभागकाे सिनामंगलबाट बरामद गरेकाे थियाे।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित