FLASH NEWS
  • Loading...

भारतीय मन्त्रीपरिषद् नेपालबाट विजुली किन्ने प्रस्ताव

  • गोल्डेन खबर
  • १ साल अघि
  • १६४ पटक पढिएको
भारतीय मन्त्रीपरिषद्  नेपालबाट विजुली किन्ने  प्रस्ताव

काठमाडौ -भारतकाे मन्त्रीपरिषद्ले नेपालबाट १०बर्षमा १०हजार  मेगावाट विजुली किन्ने प्रस्ताव स्वीकृत  गरेकाे छ।                                                                        भारतका लागि  नेपाली राजदूत शंकर शर्माले हाल बसेका  भारतीय मन्त्रीपरिषद्काे बैठकले उक्त प्रस्ताव स्वीकृत गरेकाे जानकारी  दिएका छन् ।                                    भारतीय  मन्त्रीपरिषद्काे छलफल सँगै अब नेपालबाट विजुली ल्याउने  विषयमा  थप अध्ययन  र गृहकार्य  हुन्छ  राजदूत  शर्माले भने ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित