FLASH NEWS
- Loading...
प्रधानमन्त्रीले आज सदनमा संविधान अनुकुल कानुनहरू बन्न नसकेकाे बिषयमा जवाफ दिने
- गोल्डेन खबर
- १ साल अघि
- १८६ पटक पढिएको
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान अनुकुल कानुनहरू बन्न नसकेकाे बिषयमा जवाफ दिने भएका छन् । साेमबार दिउँसो १ बजे बस्ने बैठकमा दाहालले जवाफ दिने तय भएको राष्ट्रिय सभा सचिवालयले जनाएको छ । विधायन व्यवस्थापन समिति सभापति जयन्ती देवी राइले संविधान अनुकुल बन्न नसकेको सम्बन्धी अध्ययन प्रतिवेदन सभामा प्रस्तुत गर्ने छिन ।
प्रतिक्रिया दिनुहोस