FLASH NEWS
  • Loading...

सडकमा निर्माण सामाग्री राखेको भन्दै महानगरले तिरायो २५ हजार रुपैयाँ जरिवाना

  • गोल्डेन खबर
  • १ साल अघि
  • १३८ पटक पढिएको
सडकमा निर्माण सामाग्री राखेको भन्दै महानगरले तिरायो २५ हजार रुपैयाँ जरिवाना

काठमाडौं- काठमाडौं महानगरपालिकाले सडकमा निर्माण सामाग्री राखेको भन्दै २५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

महानगर प्रहरीले काठमाडौं महानगरपालिका–९ को रातोपुलमा सडकमै निर्माण सामग्री राखेर अवरुद्ध गरेको भन्दै जरिवाना तिराएको हो । स्थानीय रामकुमार थापालाई महानगरपालिकाले प्रशासनिक दण्ड जरिवाना स्वरुप रकम तिराइएको जनाएको छ । यसअघि महानगरपालिकाले सडकमा फोहोर फाल्ने, खुल्ला स्थानमा आगो बाल्नेलगायतमा पनि जरिवाना गर्दै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित