FLASH NEWS
  • Loading...

कोशीका मुख्यमन्त्री थापाले भदौ ३ गते विश्वासको मत लिने

  • गोल्डेन खबर
  • १ साल अघि
  • ३०४ पटक पढिएको
कोशीका मुख्यमन्त्री थापाले भदौ ३ गते विश्वासको मत लिने

काठमाडौं_कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आउने आइतबार ९भदौ ३० गते प्रदेश सभामा विश्वासको मत लिने भएका छन्।

विश्वासको मत लिने प्रस्ताव उनले शुक्रबार नै प्रदेश सभा सचिवालयमा दर्ता गरेको गठबन्धनका एक नेताले जानकारी दिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित