FLASH NEWS
  • Loading...

काठमाडौं जिल्ला अदालतको आदेश: सुनिल शर्मालाई थुनामा नराखी अनुसन्धान गर्नु

  • गोल्डेन खबर
  • १ साल अघि
  • ५७० पटक पढिएको
काठमाडौं जिल्ला अदालतको आदेश: सुनिल शर्मालाई थुनामा नराखी अनुसन्धान गर्नु

काठमाडौं : काठमाडौं जिल्ला अदालतले कांग्रेस सांसद सुनिल शर्मालाई थुनामा नराखी अनुसन्धान गर्न आदेश दिएको छ । अदालतले थुनाका लागि म्याद लिन पुगेको सरकारी वकिललाई थुनामा राख्न नपर्ने आदेश दिएको हो ।

न्यायाधीशले थुना बाहिर राखेर अनुसन्धान गर्न भनेका छन्। जिल्ला न्यायधिश दन्डपाणी शर्माले उक्त आदेश गरेका हुन्। नक्कली प्रमाणपत्र प्रकरणमा सीआइबीले बिहीबार पक्राउ गरेको थियो ।

नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेका शर्मा बाहेक अन्य पाँच जना चिकित्सकलाई ५ दिनको समय दिइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित