FLASH NEWS
  • Loading...

संसद् अवरोध खुलाउन प्रमुख तीन दलको बैठक बस्दै

  • गोल्डेन खबर
  • १ साल अघि
  • २७४ पटक पढिएको
संसद् अवरोध खुलाउन प्रमुख तीन दलको बैठक बस्दै

काठमाडौँ – प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक बस्दै छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक बस्न लागेको हो ।

 

बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित तीनै दलका उपनेता र प्रमुख सचेतकहरू बैठकमा उपस्थित हुनेछन् । प्रतिनिधिसभाको बैठक १ बजे बस्नु अगावै संसद् सुचारु गर्नका लागि सहमति खोज्न उक्त बैठक बस्न लागेको जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित