FLASH NEWS
  • Loading...

ललितानिवास जग्गा प्रकरणमा थप एक जना पक्राउ

  • गोल्डेन खबर
  • १ साल अघि
  • १३० पटक पढिएको
ललितानिवास जग्गा प्रकरणमा थप एक जना पक्राउ

काठमाडौं _ललितानिवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नापी विभागकका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ रहेका प्रहरीले जनाएको छ । उनलाई नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान विभाग सीआईबीले जोरपाटीस्थित निवासबाट पक्रेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित