FLASH NEWS
  • Loading...

डा. शेखरलाई वरिष्ठ नेता बनाउन केन्द्रीय समितिमा माग

  • गोल्डेन खबर
  • १ साल अघि
  • १२१ पटक पढिएको
डा. शेखरलाई वरिष्ठ नेता बनाउन केन्द्रीय समितिमा माग

काठमाडौं_ नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा डा। शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन माग भएको छ ।

बैठकको तेस्रो दिन बिहीबार केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादवले डा. शेखरलाई वरिष्ठ नेता बनाउन माग गरेका हुन् । “हाम्रो वरिष्ठ नेता राष्ट्रपति निर्वाचित हुनुभयो,” उनले भने, “डा.शेखर कोइरालालाई त्यसमा राखे पार्टीलाई बल पुग्छ । समझदारी सहकार्यकोे अवस्था हुन्छ कि भन्ने लाग्छ,” उनले भने ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित