FLASH NEWS
  • Loading...

प्रधानमन्त्री पत्नी सीताको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा दुःख व्यक्त

  • गोल्डेन खबर
  • १ साल अघि
  • १२५ पटक पढिएको
प्रधानमन्त्री पत्नी सीताको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा दुःख व्यक्त

 

काठमाडौं:प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०की पत्नी सीता दाहालको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुस्ख व्यक्त गरेका छन् ।

बुधबार ट्वीटरमार्फत उनले सीता दाहालको निधन भएको खबरले मर्माहत भएको उल्लेख गरेका छन् । उनले प्रधानमन्त्री प्रचण्डप्रति समवेदना व्यक्त गरेका छन् भने सीता दाहालको आत्माको चीरशान्तिको कामना गरेका छन् ।

उनले ट्वीटरमा नेपालीमा नै लेखेका छन्, ‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु ।  प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु । ॐ शान्ति।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित