FLASH NEWS
  • Loading...

राष्ट्रिय सभाको बैठक भोलीलाई सर्यो

  • गोल्डेन खबर
  • १ साल अघि
  • ७४ पटक पढिएको
राष्ट्रिय सभाको बैठक भोलीलाई सर्यो

काठमाडौं- राष्ट्रिय सभाको सोमबार बस्ने भनिएको बैठक विशेष कारणवश भोलिलाई सरेको छ ।

आज ११ बजेर १ मिनेटमा सुरू हुने भनिएको बैठक मंगलबार ११ बजेर ०१ मिनेटमा बस्ने गरी समय परिवर्तन भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित