FLASH NEWS
  • Loading...

एसईईको नतिजा सार्वजनिक

  • गोल्डेन खबर
  • १ साल अघि
  • १०७ पटक पढिएको
एसईईको नतिजा सार्वजनिक

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले एसईई २०७९ को नतिजा सार्वजनिक गरेको छ ।

नतिजाअनुसार २२ हजार ४७५ ले ल्याए ४ जीपीए ल्याएका छन् । २०७९ चैत १७ गतेदेखि भएकोे एसईईमा चार लाख ८४ हजार ९३९ विद्यार्थी सहभागी थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित