FLASH NEWS
- Loading...
एमालेले माग्यो प्रधानमन्त्री प्रचण्डको राजीनामा
- गोल्डेन खबर
- १ साल अघि
- १४३ पटक पढिएको
काठमाडौं – एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेका छन् । नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल । प्रधानमन्त्री दाहालले हालै ‘आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंहले धेरैपटक दिल्ली भ्रमण गरेको’ भनेर दिएको अभिव्यक्तिलाई लिएर एमालेले राजीनामा मागेको हो । आज बुधबार संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालको राजीनामा मागेको हो ।
दाहालको उक्त अभिव्यक्ति सार्वभौमिकता र संविधानविपरीत भएको एमालेको ठहर छ ।
प्रतिक्रिया दिनुहोस