FLASH NEWS
  • Loading...

एमालेद्वारा संसद् बैठक अवरुद्ध गर्ने निर्णय

  • गोल्डेन खबर
  • १ साल अघि
  • १०२ पटक पढिएको
एमालेद्वारा संसद् बैठक अवरुद्ध गर्ने निर्णय

काठमाडौं- नेकपा (एमाले)ले संसद् बैठक अवरुद्ध गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सदन अवरोध गर्ने निर्णय गरेको एक सांसदले बताए । प्रधानमन्त्री प्रचण्डले पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह पटकपटक भारत गएको अभिव्यक्ति दिएका थिए । सोही विषयमा एमालेले आपत्ति जनाएको हो । प्रतिनिधिसभाको आज दिउँसो ३ बजे बैठक बस्दै छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित