FLASH NEWS
  • Loading...

महानगरद्वारा ललिता निवासको जग्गा घेराबाराको प्रक्रिया सुरू

  • गोल्डेन खबर
  • १ साल अघि
  • २१४ पटक पढिएको
महानगरद्वारा ललिता निवासको जग्गा घेराबाराको प्रक्रिया सुरू

काठमाडौं- काठमाडौं महानगरपालिकाले ललिता निवासको जग्गा घेराबाराको प्रक्रिया सुरू गरेको छ ।

राजु पाण्डे नेतृत्वको डेढ सयभन्दा बढीको महानगर प्रहरीको टोली बालुवाटार पुगेका छन् । पाण्डेको अनुसार ललितानिवास अन्तर्गतको खाली रहेको सार्वजनिक जग्गा संरक्षणका लागि महानगरले यो काम सुरू गरेको हो । अहिले त्यहाँ राखिएका निर्माण सामग्री हटाउन निर्देशन दिइएको छ ।

बालुवाटार स्थित एनआरएनएको कार्यालयनजिकैको खाली जग्गामा घेराबारा गर्न महानगर प्रहरीको जम्बो टोली परिचालन गरिएको छ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित