FLASH NEWS
- Loading...
जनमत पार्टीलाई सरकारमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह
- गोल्डेन खबर
- १ साल अघि
- १४३ पटक पढिएको
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।
नेताहरुको अनुसार आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ताको क्रममा जनमत पार्टीको सरकारमा सहभागिताको विषयमा छलफल भएको थियो । ‘प्रधानमन्त्रीले जनमत पार्टीलाई सरकारमा सहभागी हुन प्रस्ताव गर्नुभयो । अध्यक्ष राउतले आफू सरकारले जनतालाई अनुभूत हुने गरी काम गर्नुपर्छ भन्ने पक्षमा रहेको बताउनुभयो,’
प्रतिक्रिया दिनुहोस