FLASH NEWS
- Loading...
बालेनलाई लिखित जावफ सहित आफैँ हाजिर हुन सर्वोच्चको आदेश
- गोल्डेन खबर
- १ साल अघि
- १७७ पटक पढिएको
काठमाडौं-काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई सर्वोच्च अदालतले लिखित जावफ लिएर आफैँ अदालतमा हाजिर हुन आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले बालेनलाई अदालतको अवहेलना मुद्दामा सात दिनभित्र लिखित जवाफसहित हदालतमा हाजिर हुन आदेश दिएको हो ।
प्रतिक्रिया दिनुहोस