FLASH NEWS
  • Loading...

कानुन मन्त्री सिंह सवार गाडीको भयो बझाङमा दुर्घटना

  • गोल्डेन खबर
  • १ साल अघि
  • १२० पटक पढिएको
कानुन मन्त्री सिंह सवार गाडीको भयो बझाङमा दुर्घटना

काठमाडौं- सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी बझाङमा दुर्घटना भएको छ । दुर्घटनामा ५ जना घाइते भएका प्रहरीले जनाएको छ ।

बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीको अनुसार डडेल्धुराबाट चैनपुरतर्फ गइरहेको गाडी केदास्यु गाउँपालिका १ मा दुर्घटना भएको हो । उनका अनुसार गाडीमा सवार मन्त्री सिंहसहित उनकी श्रीमती अमृता सिंह, पीएसओ दिपक भण्डारी, चालक धर्मराज जोशी र जयदेवी सिंह घाइते भएका छन् । उनीहरुको उद्दार गरेर उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको भण्डारीले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित