FLASH NEWS
- Loading...
मुख्यसचिव शंकरदास वैरागीको राजीनामा स्वीकृत
- गोल्डेन खबर
- १ साल अघि
- १२१ पटक पढिएको
काठमाडौं- सरकारले मुख्यसचिव शंकरदास वैरागीको राजीनामा स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव वैरागीले दिएको राजीनामा स्वीकृत गरेको हो ।
परराष्ट्र मन्त्री एनपी साउदले सरकारले वैरागीलाई नयाँ जिम्मेवारी स्वरुप राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार पदमा नियुक्त गरिएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस