FLASH NEWS
  • Loading...

भ्रष्टाचारकोविरुद्धमा प्रदर्शन गर्दै गरेका नेकपानिकट विद्यार्थी संगठनका १२ जना प्रहरी नियन्त्रणमा

  • गोल्डेन खबर
  • १ साल अघि
  • १७५ पटक पढिएको
भ्रष्टाचारकोविरुद्धमा प्रदर्शन गर्दै गरेका नेकपानिकट विद्यार्थी संगठनका १२ जना प्रहरी नियन्त्रणमा

काठमाडौं— नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनिहरुले बुधबार(आज) नक्कली भुटानी शरणार्थी प्रकरण र भ्रष्टाचारको विरुद्धमा काठमाडौँ जिल्ला अदालतअगाडि प्रदर्शन गरेका हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरण र भ्रष्टाचारको विरुद्धमा संगठनले काठमाडौँ जिल्ला अदालतअगाडि प्रदर्शन गरेको हो। अदालतअगाडि प्रदर्शनरत संगठनका अध्यक्ष प्रकाश शाहीसहित १२ जनालाई अदालतको गेटबाहिरबाट नियन्त्रणमा लिएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित