FLASH NEWS
  • Loading...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा के भयो यस्तो चल्यो गोली

  • गोल्डेन खबर
  • १ साल अघि
  • १५९ पटक पढिएको
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा के भयो यस्तो चल्यो गोली

काठमाडौं— काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गोली चलेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले लागुऔषध कारोबारी युवकमाथि गोली प्रहार गरेको हो । उनलाई नियन्त्रणमा लिन खोज्दा ती युवाले बल प्रयोग गरेपछि गोली चलाउनु परेको प्रहरीबाट जानकारी आएको विमानस्थल स्रोतले बताएको छ । ती युवाको घुँडामुनी गोली लागेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित