FLASH NEWS
  • Loading...

सांसद सोभिता गौतमले डिलिट गरिन् आफनो ट्वीटर अकाउन्ट

  • गोल्डेन खबर
  • १ साल अघि
  • १३२ पटक पढिएको
सांसद सोभिता गौतमले डिलिट गरिन् आफनो ट्वीटर अकाउन्ट

काठमाडौं– सांसद सोभिता गौतमले सामाजिक प्लेटफर्म ट्वीटर छाडेकी छिन् । हालै मात्रै वैवाहिक बन्धनमा बाँधिएकी सांसद गौतमले आफनो ब्यक्तिगत जीवनमा नकारात्मक प्रतिक्रिया आएपछि टवीटर डिलिट गरेको उनले बताएकी हुन् ।

पछिल्लो समय त्यो (न्युजहरु आइसके पछाडि मैले ट्वीटर डिलिटै गरिदिएँ, फालिदिए, एकदमै टक्सिट हुन्छ क्या कहिले कहिले’ उनले एउटा पोडकास्ट अन्तरवार्तामा भावुक हुदैँ भनेकी छिन,ट्वीटर धेरै सकरात्मक कुरा भएपनि ट्वीटर कहिलेकाँही टक्सिट नै हुन्छ, अटयाक सबालमा धेरै बौद्धिक दरिद्रता छ त्यहाँ, फेक प्रोफाइल बनाएर प्रहार गर्नुपरयो भने बौद्धिक मान्छेहरुले ट्वीटर प्रयोग गर्छन् ।

विवाह गरेर जापान गएपछि आफनो ब्यक्तिगत जीवनमा धेरै लाञ्छना लगाए पछि आफु दुःखित भएको पनि उनको भनाई छ । आफुसँग एक पटक पनि नसोधी आफनो ब्यक्तिगत जीवनमा नकारात्मक कुराहरु फैलाउने मिडियालाई नोटिस गरेको पनि जनाएकी छिन् । म जापान हुँदा मेरो बुबाले भन्नुभयो कि तेरो यति धेरै कुरा आएको छ तेरो आमा मरी भने मलाई थाहा छैन के हुन्छ र? उनले भावुक हुँदैँ भनिन, ‘यो देशमा कानुन छ,

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित