FLASH NEWS
  • Loading...

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने

  • गोल्डेन खबर
  • १ साल अघि
  • १५६ पटक पढिएको
जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने

काठमाडौं – आज जनता समाजवादी पाटी नेपाल (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ ।

बैठक जसपाको पार्टी कार्यालयमा आज दिउँसो १ बजे बस्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

बैठकमा विधान अधिवेशनको तयारी, विभिन्न समिति र संगठनले गरेको प्रतिनिधि चयन, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गरिने बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित