FLASH NEWS
  • Loading...

राष्ट्रपति पौडल र चिनियाँ राजदूतबीच भेटवार्ता

  • गोल्डेन खबर
  • १ साल अघि
  • १३२ पटक पढिएको
राष्ट्रपति पौडल र चिनियाँ राजदूतबीच भेटवार्ता

|राष्ट्रपति रामचन्द्र पौडेलसँग बुधबार राष्ट्रपति कार्यालय महाराजगञ्जमा शिष्टाचार भेटवार्ता गर्नुहुँदै नेपालका लागि चीनका राजदूत छन् सोङ्‌ । तस्बिर सौजन्य:राष्ट्रपतिको कार्यलय/रासस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडलसँग नेपालका लागि चिनियाँ राजदूत छेन सङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

चिनियाँ राजदूत सङले राष्ट्रपतिलाई बुधबार शितलनिवासमा भेटवार्ता गर्नुभएको हो ।

राष्ट्रपति र चिनियाँ राजदूतबीच नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । ।

पौडेल २५ फागुनमा राष्ट्रपति भएपछि राजदूत सङले उहाँसँग पहिलोपटक भेटवार्ता गर्नुभएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित