FLASH NEWS
  • Loading...

पूर्वमा मध्यराति भूकम्पको धक्का

  • गोल्डेन खबर
  • २ साल अघि
  • १८७ पटक पढिएको
पूर्वमा मध्यराति भूकम्पको धक्का

काठमाडौं । पूर्वमा आइतवार मध्यराति भूकम्पको धक्का महशुस भएका छ । राति १० बजेर १८ मिनेटमा प्रदेश १ का पहाडी तथा तराईका जिल्लामा भूकम्पको धक्का महशुस भएको हो।

भूकम्पको धक्का खोटाङ, भोजपुर, तेह्रथुम, धनकुटा, सुनसरी र मोरङसहितका जिल्लामा पनि महशुस भएको छ।यूरोपीय(भूमध्यसागरीय भूकम्प मापन केन्द्रले यो भूकम्पलाई ४।४ म्याग्निच्यूडको भनेको छ।

भूकम्प भारतको दार्जीलिङबाट ९० किलोमिटर उत्तर पश्चिम नेपालतर्फ केन्द्रबिन्दु बनाएर पृथ्वीको १० किलोमिट भित्री सतहमा गएको केन्द्रले जनाएको छ। भूकम्पको केन्द्रबिन्दु नेपाल(चीन सीमानजिकै रहेको बताइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित