FLASH NEWS
- Loading...
१२ को परीक्षाफल प्रकाशित
- गोल्डेन खबर
- २ साल अघि
- १८१ पटक पढिएको

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड भक्तपुरले कक्षा १२ को परीक्षाफल शुक्रबार अपरान्हन प्रकाशित गरेको छ।
गत जेठ १६ देखि २५ गतेसम्म लिइएको परीक्षाको परीक्षाफल बोर्डले केही बेरअघि सार्वजनिक गरेको हो।
बोर्डले ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा निकालेको हो।
बोर्डका अनुसार हरेक विषयमा सैद्धान्तिकतर्फ कम्तिमा ३५ प्रतिशत अंक नआएमा ग्रेड सिटमा नन ग्रेडिङ लेखिने भएको छ।
प्रतिक्रिया दिनुहोस