FLASH NEWS
- Loading...
चट्याङ लागेर दुई जनाको मृत्यु
- गोल्डेन खबर
- २ साल अघि
- १५० पटक पढिएको
काठमाडौं । कञ्चनपुरको पुनर्वास नगरपालिका चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।
पुनर्वास नगरपालिकामा मंगलबार चट्याङ लागेर वडा नम्बर ६ टाउन बजारका ४० वर्षीय देवेन्द्र श्रेष्ठ र वडा नम्बर ८ की २५ वर्षीया शारदा थापाको मृत्यु भएको हो ।
त्रिभुवनबस्तीका प्रहरी निरीक्षक रमेशराज मल्लले उनीहरुको घटनास्थलमै मृत्यु जानकारी दिनुभएको छ । प्रहरी निरीक्षक मल्लका अनुसार श्रेष्ठलाई खेतमा मेड हालिरहेका बेला चट्याङ लागेको हो ।
प्रतिक्रिया दिनुहोस