FLASH NEWS
  • Loading...

भोलि देशभर सार्वजनिक बिदा

  • गोल्डेन खबर
  • २ साल अघि
  • ७७ पटक पढिएको
Post Thumbnail


काठमाडौँ । भोलि देशभर सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले सोनाम ल्होसारको अवसरमा देशभर सार्वजनिक बिदा दिने जनाएको हो ।

‘विं.सं. २०७८ साल माघ १९ गते बुधबार सोनाम ल्होसारको उपलक्ष्यमा नेपाल अधिराज्यका सबै सरकारी कार्यालय सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषद्बाट निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित