FLASH NEWS
  • Loading...

पूर्वराजा ज्ञानेन्द्र शाह सिंहदरबार जाने

  • गोल्डेन खबर
  • २ साल अघि
  • १४८ पटक पढिएको
Post Thumbnail


काठमाडौँ, २६ पुस। पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार पृथ्वी जयन्तीको अवसरमा सिंहदरबारको मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्ने भएका छन् ।

तीन सयौं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पुस २७ गते मंगलबार पूर्व राजा शाह सिंहदरबारको मूल गेट अगाडी रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणका लागि जान लागेको संवाद सचिव फणिराज पाठकले जानकारी दिएका हुन् ।

पाठकले आज (सोमबार) एक सूचना जारी गर्दै ३००औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर पूर्वराजा ज्ञानेन्द्र पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न जाने भएको जानकारी दिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित