FLASH NEWS
- एकै ओभरमा अन्तिम ३ खेलाडी रनआउट गर्दै मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई हरायो |
- पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशको भविष्य पछाडि फर्केर नभई अगाडि बढेर मात्रै उज्वल हुने बताए |
- देउवा भन्छन "एकजुट भएर राष्ट्रिय चुनौतीहरुको सामना गर्ने बेला आएको छ" |
- क्रान्तिकारीले नयाँ धरातलबाट सोचौं: झलनाथ खनाल |
- लगातार तेस्रो दिन पनि सुनको मूल्यमा कृतिमान बन्दै , प्रतितोला कति पुग्यो? |
सुनको मूल्य वृद्धि
- गोल्डेन खबर
- ४ साल अघि
- २२८ पटक पढिएको


बिहीबार ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलाको चार सय रुपैयाँले बढेको छ ।
नेपाली बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको मूल्य भने प्रतितोला १३ सय ३० रुपैयाँ पुगेको छ । छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुन तोलामा ४ सय रुपैयाँले वृद्धि भई ९६ हजार पाँच सय रुपैयाँमा कारोवार भएको छ ।
प्रतिक्रिया दिनुहोस