FLASH NEWS
  • Loading...

झापामा १५ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

  • गोल्डेन खबर
  • ४ साल अघि
  • ८९ पटक पढिएको
झापामा १५ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

झापामा १५ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल भारत सीमा क्षेत्र काकरभिट्टामा कार्यरत १५ सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

काकरभिट्टा क्षेत्रमा क्रियाशील १५ सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वाथ्य कार्यालय झापाका जीवन चौंलागाईले पुष्टि गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित