FLASH NEWS
- Loading...
कामना सेवा विकास बैंकले माग्यो विभिन्न पदमा कर्मचारी
- गोल्डेन खबर
- ५ दिन अघि
- ४५ पटक पढिएको

कामना सेवा विकास बैंकमा रोजगारीको अवसर खुलेको छ।
बैंकले सेमी क्वालिफइड चार्टर्ड एकाउन्टेन्ट, एसिस्टेन्ट (लिगल डिपार्टमेन्ट), सर्भिस म्यानेजर, ब्रान्च म्यानेजर लगायत पदमा कर्मचारी माग गरेको हो।
इच्छुकले वैशाख १० गतेसम्म आवेदन दिन सक्नेछन्।
kamana-sewa-1744266873.jpg
प्रतिक्रिया दिनुहोस