तीनकुनेमा पूर्वराजा समर्थक र प्रहरीबीच झडप
- गोल्डेन खबर
- ३ दिन अघि
- १६ पटक पढिएको

तीनकुनेमा भेला भएका पूर्व राजाका समर्थकहरू र प्रहरीबिच भडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास तथा हवाइ फायर गरिएको जानकारी प्रहरीले दिएको छ ।
प्रतिक्रिया दिनुहोस