FLASH NEWS
- Loading...
काठमाडौँ रेजर्सको जर्सी सार्वजनिक
- गोल्डेन खबर
- १ दिन अघि
- ८ पटक पढिएको

नेपाल सुपर लिग (एनएसएल) टोली काठमाडौँ रेजर्सले जर्सी सार्वजनिक गरेको छ ।
काठमाडौँले तेस्रा संस्करणको एनएसएलमा खेलाडीले लगाउने जर्सी मङ्गलबार सार्वजनिक गरेको हो । जर्सीको रङ्ग रातो र सेतो रहेको छ ।
काठमाडौँ रेजर्सका मालिक, मुख्य प्रशिक्षक प्याट्रिक डे विल्डलगायतले एक कार्यक्रमबिच जर्सी सार्वजनिक गर्नुभएको हो ।
चैत १६ गतेदेखि सुरु हुने एनएसएलमा काठमाडौँले पहिलो खेल साविक विजेता ललितपुर सिटी एफसीसँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस