FLASH NEWS
- मोरङमा आगलागीबाट एक बालिकाको मृत्यु, जल्यो १२ वटा घर (तस्विरहरु) |
- आज हुदै गरेको स्वतन्त्र विद्यार्थी युनियनको मतदानका झलकहरु |
- स्ववियु चुनाव मिति घोषणाको माग गर्दै त्रिचन्द्रमा नेविसंघको प्रदर्शन |
- काठमाडौं विश्वविद्यालयका उपकुुलपतिले लिए शपथ |
- Mumbai Indians Announce Squad for IPL 2025; Hardik Pandya to Lead |
महिला क्रिकेट टोली भोलि स्वदेश आइपुग्ने
- गोल्डेन खबर
- २१ घण्टा अघि
- ५ पटक पढिएको

वुमेन्स डे टि ट्वान्टी आई सिरिज खेल्न युगाण्डा गएको नेपाली टोली बुधवार स्वदेश आइपुग्ने भएको छ।
नेपाल क्रिकेट संघ(क्यान) का अनुसार नेपाली टोली बुधवार बिहान ८ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने छ । ४ टोली सहभागी सिरिजमा नेपाल चौथो भएको थियो ।
नेपालले सिरिजमा युगाण्डा र हङकङसँगको समान १ खेल जितेको थियो । नामिबियासँग दुवै खेलमा पराजित नेपालले युगाण्डा र हङकङसँगको समान १ खेलमा हार बेहोरेको थियो ।
तेस्रो स्थानका लागि हङकङसँगको खेल भने भारी वर्षाका कारण रद्द भएको थियो ।
प्रतिक्रिया दिनुहोस