FLASH NEWS
- Loading...
नेपालले टस जित्यो
- गोल्डेन खबर
- १ दिन अघि
- ८ पटक पढिएको

युगान्डामा जारी चारदेशिय महिला टि ट्वान्टी आई सिरिजमा नामिबियाविरुद्ध नेपालले टस जितेको छ ।
युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा नामिबियाविरुद्ध नेपालकी कप्तान इन्दु बर्माले टस जितेर बलिङ रोजेकी हुन् ।
सिरिजमा खेलेको ३ मध्ये २ मा पराजित दुवै टोली दोस्रो जितको खोजीमा रहेका छन् । सिरिज अन्तर्गत यसअघि भएको खेलमा नामिबियाले नेपाली महिला टोलीलाई पराजित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस