सुनको मूल्य स्थिर, तोलामा १ लाख ६८ हजार १०० रुपैयाँ

  • गोल्डेन खबर
  • ३ हप्ता अघि
  • २१ पटक पढिएको
सुनको मूल्य स्थिर, तोलामा १ लाख ६८ हजार १०० रुपैयाँ

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारकै मूल्यमा आइतबार पनि छापावाल सुन कारोबार भएको हो। 

महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य शुक्रबारकै मूल्य १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ । 

यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ।  आइतबार चाँदीको मूल्य १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित