FLASH NEWS
- Loading...
रियल म्याड्रिडको जित
- गोल्डेन खबर
- १ महिना अघि
- ४९ पटक पढिएको

रियल म्याड्रिड आइतवारको खेल जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे ।
४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए।
२५ खेलमा ५४ अंक जोड्दै रियल दोस्रो स्थानमा उक्लिएको छ । समान अंकको बार्सिलोना गोल अन्तरमा अघि रहेर शीर्ष स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस