FLASH NEWS
  • Loading...

टोरन्टो विमानस्थलमा डेल्टा एयरलाइन्सको विमान दुर्घटना, १५ घाइते

  • गोल्डेन खबर
  • ३ हप्ता अघि
  • ३४ पटक पढिएको
टोरन्टो विमानस्थलमा डेल्टा एयरलाइन्सको विमान दुर्घटना, १५ घाइते

क्यानडाको टोरन्टो विमानस्थलमा एउटा विमान पल्टिएको छ । डेल्टा एयरलाइन्सको विमान अवतरणको क्रममा चिप्लिएर दुर्घटनामा भएको बिबिसीमा उल्लेख छ ।

बाक्लो हिमपात भएको रनवेमा विमान पल्टिएपछि उत्तानो परेको छ । स्थानीय समय अनुसार दिउँसो करिब पौने तीन बजे विमान पल्टिएको हो । उक्त विमानमा ८० यात्रु सवार थिए । दुर्घटनामा करिब १५ जना घाइते भएका छन् र तीमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

  • 1
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित